+
+

पूर्वयुवराज पारस कसरी सुध्रिएलान् ? तपाई पत्याउनुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २६ गते १३:३७

गाँजा खाएर फुंग उडेको अनुहार लिएर थाइल्याण्डमा गिरफ्तारीमा परेका पारस शाहलाई सुधारेर असल बनाउनुपर्छ भन्ने चर्चा नेपाली मिडियामा सुरु भएको छ ।paras-at-Thailand1

नार्कोनन् नेपालका बसन्तराज कुँवरले पारसलाई सुधार्न परिवारको साथ सहयोग चाहिएको बताएका छन् भने कतिपय विश्लेषकले उनलाई गाली हैन, मायाको खाँचो रहेको बताएका छन् ।
तपाईको विचारमा पूर्वयुवराज पारसलाई कसरी सुधार्न सकिएला ? के उनलाई सुधारेर असल मानिस बनाउन सकिएला ? आफ्नो मत व्यक्त गर्नुहोला-
१. पारसलाई सुधार्न सकिन्छ भन्नु भ्रममात्रै हो । हिजो परिवारको साथमै रहँदा पनि नसुध्रिएका उनी बाँचुञ्जेल सुध्रिँदैनन् ।
२. विचरा पारसलाई परिवारले साथ नदिएकाले बिग्रिएका हुन् । उनलाई सुधार्न सकिन्छ । सुध्रिएर उनी भविश्यमा राष्ट्र प्रमुख पनि बन्न सक्ने सम्भावना छ । त्यसैले उनलाई सबैले गाली हैन, माया गरौं ।
३. बालुवा पेलेर तेल निकाल्न सकिन्छ कि सकिँदैन भन्ने बहसको अर्थ छैन । मान्छेले जस्तो कर्म गर्छ, त्यस्तै फल भोग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment