Comments Add Comment

धम्की दिएर रकम माग्ने पक्राउ

२८ असोज, काठमाडौं । धम्की दिादै रकम मागेको आरोपमा रामेछापका राजकुमार पोखरेल पक्राउ गरेका छन् ।

रस्नालु ९ घर भइ हाल काठमाडौं शंखमुल बस्ने पोखरेललाई महानगरीय प्रहरी परिसर, अपराध महाशाखाको टोलीले पक्राउ परेको हो ।

उनले काठमाडौं दहचोक ३ का कान्छा परियारलाई फोन गरी ४ लाख रुपैयाँ मागेका थिए । उनलाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment