+
+
Shares

जर्मनीमा पनि इबोला संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २८ गते २०:१७

२८ असोज, काठमाडौं । जर्मनीमा इबोलाको उपचार गराइरहेका संयुक्त राष्ट्रसंघका एक कर्मचारीको मृत्यु भएको छ ।

सुडानका ती अधिकारीलाई गत साता उपचारका लागि लाइबेरियाबाट जर्मनी लगिएको थियो । सेन्ट जर्ज अस्पतालका अधिकारीहरुका अनुसार गहन चिकित्साको बाजजूद विरामीको मृत्यु भएको हो । ५५ वर्षीय ती राष्ट्रसंघीय कर्मचारीको नाम गोप्य राखिएको छ । 

जर्मनीका इबोला संक्रमित अन्य दुई विरामीको पनि उपचार भइरहेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?