+
+
Shares

पहाडी, शुक्राचार्य र प्राञ्जललाई देवकोटा पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १ गते १८:४०

नेपाल सांस्कृतिक सङ्घले यस वर्षको ‘देवकोटा काव्यिक पुरस्कार’ गद्य कवितातर्फ सन्ध्या पहाडी, पद्यकवितातर्फ रत्ननिधि रेग्मी शुक्राचार्य र गीतगजलतर्फ रवि प्राञ्जललाई दिने भएको छ ।

आआफ्ना विधामा योगदान पुर्‍याएबापत उनीहरुलाई जनही पाँच पाँच हजारले पुरस्कृत गर्न लागिएको संघका कार्यकारिणी सदस्य रमेश खकुरेलले जानकारी दिए ।

पहिलो पटक घोषित सो पुरस्कार आगामी लक्ष्मीजयन्तीका दिन कात्तिक ६ गते प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?