+
+
Shares

दिया मिर्जा बिबाह बन्धनमा

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ३ गते ८:४७

Diya-mirja
मुम्बई । अभिनेत्री दिया मिर्जाले बैबाहिक सम्बन्ध गाँसेकी छिन् । आफ्नो प्रेमी एवं ब्यबसायी साहिल सिंघासंग बिबाह गरेकी दियाको हिन्दु परम्परा अनुसार बिबाह सम्पन्न भएको थियो ।
सामाजिक रिती रिवाज अनुसार बैद्धिक मन्त्रोचारणसँगै जगियामा सात फेरो मारेका थिए उनीहरुका जोडीले । दर्जनबढी फिल्ममा काम गरेकी दिया पछिल्लो समय फिल्ममा निस्त्रिmय थिइन् । उनको विवाह समारोहमा केही नातेदार र सिमित फिल्मकर्मीको उपस्थिती थियो । सुस्मिता सेन, लारा दत्त, जायद खान लगायतका कलाकार बैबाहिक समारोहमा उपस्थित थिए ।
३२ वर्षिय दियाले रहना है तेरे दिलमे, परिणीता, पाँच अध्याय, दिवानापन, दम लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?