Comments Add Comment

अरुको क्रेडिट कार्डबाट पैसा निकाल्ने ट्राभल सञ्चालक पक्राउ

१४ कात्तिक, काठमाडौं । अरुको क्रेडिट कार्डबाट पैसा निकालेको आरोपमा ल्याण्ड लक ट्राभलका सञ्चालक प्रल्हाल पौडेल पक्राउ परेका छन्  ।

महानगरीय प्रहरी परिसर हनुमान ढोकाको अपराध महाशाखाले पौडेललाई जमलस्थित ट्राभलको कार्यालयबाट पक्राउ गरेको हो ।

हाल अमेरिका बस्दै आएका ईश्वर होडाको क्रेडिट कार्ड हवाई टिकट काट्ने वहानामा लिएका प्ाौडेलले क्रेडिट कार्डको सिरियल र पिन नम्बर लगायतका विवरण टिपेर ८२५८ अमेरीकी डलर झिकेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment