+
+
Shares

‘धुम ६’ मा शाहरुखका छोरा हिरो बन्ने, धुम ४ मा सलमान

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २७ गते १०:५१

sahrukh and family
मुम्बइ । अभिनेता शाहरुख खानको जेठो छोरा आर्यान खानको फिल्मी प्रवेश भब्य हुने भएको छ । मुम्बइवाट प्रकाशित एक समाचारपत्रका अनुसार निर्माता आदित्य चोपडाले एकसाथ धुम ४, ५ र ६ बनाउने छन् ।
धुम ४ मा सलमान खान हुने छन् भने ५ मा शाहरुख र ६ मा शाहरुखका छोरा आर्यान । अहिले आर्यान १७ वर्षका भए । शाहरुखको चाहना छ २१ वर्ष नपुग्दासम्म छोराले फिल्ममा चासो नदेओस् ।
धुमको सिरिजका विषयमा भने शाहरुख जहिल्यै सकारात्मक छन् । धुम ३ मा अमिरले मुख्य भुमिका निर्वाह गरेका थिए भने कमाइ पनि निकै राम्रो गरेको थियो यो फिल्मले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?