Comments Add Comment

बागलुङमा ६ लघुजलविद्युत आयोजना बन्दै

३० कात्तिक, काठमाडौं । यहाँ ६ वटा लघुजलविद्युत आयोजना निर्माणको चरणमा छन् । आगामी वर्षभित्रै सञ्चालनमा ल्याउने गरी ती आयोजनाको काम तीव्र पारिएको छ ।

उज्यालोयुक्त जिल्ला बन्ने तयारीमा रहेको बागलुङमा ती आयोजनाबाट ५४० किलोवाट विद्युत थप हुने बताइएको छ । सबै आयोजनामा ‘सिभिल’ चरणका काम भइरहेको राष्ट्रिय नवीकरणीय ऊर्जा कार्यक्रमको क्षेत्रीय सेवा केन्द्रले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment