+
+
Shares

सहरमा शान्तिसुरक्षा कायम गर्न प्रहरीलाई कठिन

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १ गते ९:४२

Nepal police१ मंसिर, काठमाडौ । ठूला सहरमा शान्तिसुरक्षा कायम राख्न कठिन हुँदै गएको भन्दै नेपाल प्रहरीले थप सुरक्षा माग गरेको छ ।

विदेशमा जस्तै ठूला सहरमा मेट्रो प्रहरीको अवधारणा लागू गर्नुपर्ने र त्यसका लागि अर्ध न्यायिक अधिकार चाहिएको प्रहरीको भनाई छ ।

गृहमन्त्रालयका अधिकारीहरुले पनि महानगरीय प्रहरीलाई तत्काल थप अधिकार दिनुपर्ने बताएको नयाँ पत्रिकामा खबर छ ।

महानगरीय प्रहरी दिवसको अवसरमा आइतवार आयोजित अन्तक्रिर्या कार्यक्रममा प्रहरी अधिकारीहरुले विदेशमा जस्तै अधिकारसहितको महानगरीय प्रहरीको अवधारणा लागू गर्न ढिला भइसकेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?