
९ मंसिर, काठमाडौं । जिल्ला विकास समिति काठमाडौंले सञ्चालन गरेको वेब साइट ह्याक भएको छ । जिल्ला विकास समितिको साइट मंगलबार बिहानदेखि ह्याक भएको हो ।
ह्याक गरिएको साइटमा भनिएको छ- हामी गलत सूचना विरुद्ध लडिरहेका छौं । हामी आतंककारी हैनौं र मुर्ख पनि हैनौ ।’ ह्याकरले अाफ्नो समूहको नाम र साइट ह्याक गर्नुको उदेश्य खुलाएका छैनन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4