News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोट राहत वितरण केन्द्रले वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने भएको छ।
- प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बाढीबाट प्रभावित, असाह्य, असक्त वा सामान अभाव भएका व्यक्तिले राहत लिन सक्ने सूचना जारी गरेका छन्।
- नुवाकोटका लाभग्राहीले बिदुरस्थित जिल्ला समन्वय समितिको हलबाट राहत लिन सक्ने जनाइएको छ।
१९ भदौ, काठमाडौं । राहत वितरण केन्द्र जिल्ला समन्वय समिति, नुवाकोटले वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने भएको छ ।
वडाध्यक्षको सिफारिस वा मौखिक जानकारीका आधारमा बाढीबाट प्रभावित, असाह्य, असक्त वा अन्य कुनै कारणले दैनिक उपभोगको सामान अभाव भएका व्यक्तिहरूले राहत लिन सक्ने नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ ।
नुवाकोटको हकमा बिदुरस्थित राहत वितरण केन्द्र जिल्ला समन्वय समितिको हलबाट राहत लिन सकिने रेग्मीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4