१८ औं सार्क शिखर सम्मेलन बुधबारबाट काठमाडौंमा सुरु भएको छ । आठ राष्ट्रका सरकार तथा राष्ट्र प्रमुख काठमाडौंमा छन् । सम्मेलनको उद्घाटन समारोहमा देखिएको केही दृश्य
तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर/पीजे क्लब