२१ मंसिर, काठमाडौं । हागुपिट नामक आँधीका कारण पूर्वी फिलिपिन्समा हजारौं प्रभावित भएका छन् । आँधीका कारण सडक किरानमा रहेका रुखहरु ढलेका छन् भने विद्युतका पोलहरु पनि लडेका छन् ।
आँधी आउने सूचना पाएपछि झण्डै ५ लाख मानिस घरबार छाडेर भागेका छन् । उनीहरु गत वर्षको हाइयान आँधीबाट पनि प्रभावित भएका थिए ।
अहिलेसम्म मानविय क्षतीको कुनै खबर आएको छैन । तर, मानिसहरुले छाडेका घरहरु समेत आँधीले तत्काएको तस्वीरहरु प्राप्त भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4