+
+

महिलाको सीटमा जुँगामुठे बसेपछि …(फोटो कथा)

२५ मंसिर, काठमाडौं । राजधानीमा चल्ने सार्वजनिक यातायातका साधनमा अचेल जतात्यतै महिला, अशक्त र ज्येष्ठ नागरिकका लागि आरक्षण सीट छुट्याउन थालिएको छ । तर, ‘महिला’ लेखिएका आरक्षित सीटमा बलिया बाङ्गा पुरुषहरु कोही ढाकाटोपी ढल्काएर त कोही जुँगा टल्काएर आरामले बसिरहेका भेटिन्छन् । महिलाहरु चाँहि छेउमा चुपचाप उभिन बाध्य बन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २५ गते १९:२५

Mahila seat (4)

तस्वीरः श्रीधर पाैडेल/कविन अधिकारी

२५ मंसिर, काठमाडौं । राजधानीमा चल्ने सार्वजनिक यातायातका साधनमा अचेल जतात्यतै महिला, अशक्त र ज्येष्ठ नागरिकका लागि आरक्षण सीट छुट्याउन थालिएको छ ।

तर, ‘महिला’ लेखिएका आरक्षित सीटमा बलिया बाङ्गा पुरुषहरु कोही ढाकाटोपी ढल्काएर त कोही जुँगा टल्काएर आरामले बसिरहेका भेटिन्छन् । महिलाहरु चाँहि छेउमा चुपचाप उभिन बाध्य बन्छन् ।

‘ज्येष्ठ नागरिक’ र ‘अशक्त’का लागि छुट्याइएका सीटमा कनिष्ट एवं बलिया पुरुषहरु बिराजमान हुने गरेका छन् ।

Mahila seat (3)

राजधानीमा बासोबास गर्ने सभ्य भनिने पुरुषहरुमा ‘सिभिलाइजेन’को समस्या देखिएपछि सार्वजनिक सवारीमा छुट्याइएका आरक्षण सीटहरु औचित्यहीन बनेका छन् ।
महिला, अशक्त र ज्येष्ठ नागरिकका लागि छुट्याइएका आरक्षण सीटहरुको कार्यान्वयन कत्तिको भइरहेको छ भन्ने अनुगमन गर्न अनलाइनखरको टोली क्यामेरा लिएर सार्वजनिक बसमा चढ्दा पुरुषहरु महिलाको सीटमा मज्जाले बसिरहेका भेटिए ।

तपाईहरुले आफ्नो अधिकार लिनुपर्दैन ? अनलाइनखबरको प्रश्नमा एक युवतीले अधिकार खोज्नतिर लाग्दा झगडा हुने बताइन् । पढेलेखेका पुरुषहरुले आफैं कुरा बुझ्नुपर्ने उनले प्रतिक्रिया दिइन् ।

हेर्नुहोस् भिडियो

सार्वजनिक यातायातमा ‘महिला’ लेखिएको सीटमा किन बसेको भन्ने प्रश्न गर्नासाथ अधिकांश पुरुषहरुले हत्तपत्त महिलालाई सीट छाडिदिए । केही युवाले भने पत्रकारसँगै झगडा गर्न खोजे ।

हेनुहोस् तस्वीरहरु

Mahila seat (1)

Mahila seat (2)

Mahila seat (5)

Mahila seat (6)

Mahila seat (8)

Mahila seat (9)

Mahila seat (10)

Mahila seat (11)

Mahila seat (12)

Mahila seat (13)

Mahila seat (14)

Mahila seat (15)

Mahila seat (16)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?