Comments Add Comment

ऋतिक रोशन बने एशियाकै ‘सेक्सी’ पुरुष

ritik-roshan-body
लण्डन । बलिउड स्टार ऋतिक रोशन एशियाकै सेक्सी पुरुष चयन भएका छन् ।

हरेक वर्ष बेलायतवाट प्रकाशित साप्ताहिक पत्रिका ‘इस्टर्न आइ’ले सेक्सी पुरुष छान्दै आएको छ । गएको चार वर्षमा तीन पटक सेक्सी पुरुष चुनिएका ४० बषिर्य ऋतिक ‘५० सेक्सीएस्ट एशियन मेन इन द वल्र्ड’ सुचिको ११ औ संस्करण पनि परेका छन् ।

बुधवार सार्वजनिक भएको नतिजाअनुसार टेलिभिजन अभिनेता कुशाल टण्डनले सबैलाई आश्चर्य चकित बनाउँदै दोस्रो स्थान हात पार्न सफल भए । तर, गत वर्षका विजेता अलि जफर तेस्रो नम्बरमा सिमित भए ।

ऋतिकले यस किसिमको उपाधी दिएकोमा ‘इष्टर्न आइ’ लाइ धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment