नेपाली चलचित्र तथा आधुनिक गीत संगीतमा गायक प्रमोद खरेल चर्चामा छन् । विभिन्न देशका कार्यक्रम तथा नेपालमै आयोजना हुने महोत्सवमा प्रमोद व्यस्त छन् ।
वुधबार धनगढीमा आयोजना भएको महोत्सवमा पुगेका प्रमोदले आफ्ना चर्चित गीतहरु सुनाए । दर्शकको उच्च चापका कारण प्रहरीले लाठीचार्ज गरेको उनको भनाई छ ।
प्रमोदले गीत गाउँदा दर्शकले वान्स मोर भन्दै हुटिङ गरेका थिए । यूवायूवतीदेखि बुढापाकासम्म उनको गीतमा झुमेको देखिन्थ्यो । प्रमोदले दर्शकले दिएको अपार मायाले आफूलाई अझ अगाडि बढ्न हौसला मिलेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4