Comments Add Comment

खेल्ने होइन हिउँ ! (फोटो फिचर)

snowfall in muktimath (6)

मुस्ताङको मुक्तिनाथ बजारमा हिउँ परेको छ । शनिबार दिउँसाबाट सुरु भएको हिउँ पर्ने क्रम आइतबार अपराहृन मात्र रोकिएको छ ।

स्थानीय जनप्रिय युवा क्लबका अध्यक्ष नाम्ग्या बाङ्दीले बताए अनुसार मुक्तिनाथ बजार क्षेत्रमा दुइ साढे २ देखि ३ फिटसम्म हिउँ जमेको छ ।

 यस्तै डोल्पाको दुइनमा छ इन्चसम्म हिउँ परेको छ । हिउँ परेपछि सरकारी कार्यालय समेत लगभग बन्द भएको छ ।

मुक्तिनाथमा परेको हिउँ (तस्वीरः नाम्ग्या बाङ्दी)

snowfall in muktimath (1)

snowfall in muktimath (2) snowfall in muktimath (3) snowfall in muktimath (4) snowfall in muktimath (5)

डोल्पामा पनि हिउँ (तस्वीर : नविन पौडेल)

snowfall-in-dolpa snowfall-in-dolpa-1 snowfall-in-dolpa-2

 पौडेल मनोजले पठाएको नाम्चेको तस्वीर

Snow-fall-in-Namche Snow-fall-in-Namche-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment