Comments Add Comment

सोमबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट सोमबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले बैंकहरुको ‘मिसन पाँच अर्ब’, राष्ट्र बैंक नेपाल बैंकबाट बाहिरिएका खबर छापिएका छन् ।

कारोबार दैनिकले बैंकहरुको ‘मिसन पाँच अर्ब’ शीर्षकमा मुख्य खबर छापेको छ । विद्यमान ऐन अनुसार दुई अर्ब चुक्ता पुँजी पर्याप्त भए पनि मुलुकका केही वाणिज्य बैंकहरु यसलाई बढाएर पाँच अर्ब पुर्याउने गृहकार्यमा जुटेका छन् ।

यस्तै, आधा दर्जन नयाँ एयरलाइन्स आउँदै, मकालुद्वारा अवैध रकम असुली, नेप्सेमा २९ अंकको उछाल, विचार पढ्न सक्ने एप लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा नेपाल बैंकबाट बाहिरियो राष्ट्र बैंक, सामान नष्ट गर्नमै सीमित बजार अनुगमन, पेट्रोल र ग्यासको भाउ घटाउन प्रधानमन्त्रीको निर्देशन, लजविद्युतमा वैदेशिक लगानीको सम्भावनfm आनमा सन्तोष समूहको उम्मेदवारी घोषणा लगायतका खबर छन् ।

नागरिक दैनिकमा १३ वर्षपछि नेपाल बैंक लगानीकर्ताको हातमा, राजनीतिले बजार तात्योः नेप्से ३९ अंकमाथि, तीन दर्जन उडान रद्द, पुसभित्रै विद्युत ऐन, अनुदानको मल निजी एग्रोभेटमा, आन नेतृत्वका लागि दुई समूह लगायतका खबर छन् ।

annpurna-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment