+
+

रौतहटमा चार वर्षकी बालिका बलात्कृत

८ पुस, रौतहट । रौतहटमा चार वर्षकी बालिका बलात्कारको शिकार भएकी छन् ।
चन्द्रपुर नगरपालिका वडा नं. ९ पौराई मंगलपुरकी चार वर्षकी अबोध बालिकालाई छिमेकी १४ वर्षका श्यामकृष्ण सहनीले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ८ गते ८:१३

गौतम श्रेष्ठ
८ पुस, रौतहट । रौतहटमा चार वर्षकी बालिका बलात्कारको शिकार भएकी छन् ।
चन्द्रपुर नगरपालिका वडा नं. ९ पौराई मंगलपुरकी चार वर्षकी अबोध बालिकालाई छिमेकी १४ वर्षका श्यामकृष्ण सहनीले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बालिकाका अभिभावक घर बाहिर गएको बेला सहनीले घरमै गएर बलात्कार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक नेत्रमणी गिरीले बताए ।
सहनीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनले बालिकालाई जबरजस्ती गरेको बयान दिएका छन् । बालिकाको स्वास्थ्य उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?