Comments Add Comment

दूधको मूल्य नबढाउन माग

११ पुस, काठमाडौं । राष्ट्रिय उपभोक्ता मन्चले दूध र दूग्धजन्य पदार्थको मूल्य नबढाउन माग गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएको छ ।

उपभोक्ता हित हेर्नुपर्ने सरकारले बिगत एक बर्षमा व्यवसायीहरुको दवावमा दुईपटक मूल्य बढाइसकेको भन्दै मन्चले अब नबढाउन मन्चले माग गरेको हो ।

पटक पटक बढाउनु न्यायोचित नहुने भन्दै मन्चले मूल्यबृद्धि रोक्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment