Comments Add Comment

विवाह समारोहमा रकेट खस्यो, २० को मृत्यु

Stray rocket kills 20 at Afghan wedding

१७ पुस, काठमाडौं । अफगानिस्तानमा एक विवाह समारोहमा रकेट खस्दा कम्तिमा २० जनाको मृत्यु भएको छ ।

४० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिणको हेलमन्ड प्रान्तस्थित एक घरमा रकेट खसेको थियो, जहाँ बेहुलालाई स्वागतको तयारी भइरहेको थियो ।

मृतकमध्ये धेरै महिला र बालबालिका छन् । घरमुलीका नौं बालबच्चा अझै वेपत्ता छन् ।

घाइतेहरुको हेलमन्ड प्रान्तको राजधानी लश्कर गाहको अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment