+
+
Shares

कतै एक्सन त कतै रोमान्टिक अवतारमा रेखा(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २१ गते १४:२२

rekha-thapa
नायिका रेखा थापा नारी प्रधान चलचित्रमा केन्द्रित छिन् । उनले आफ्नै ब्यानरबाट निर्माण गरेका सबैजसो चलचित्र नारी प्रधान नै हुन्छन् । पौष २५ अर्थात शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘तथास्तु’मा पनि रेखाको यस्तै भूमिका देख्न सकिन्छ । रेखाले चलचित्रमा रोमान्टिकदेखि एक्सन भूमिका गरेकी छिन् । rekha-thapa-tatasthu

rekha-thapa-tatasthu-1

चलचित्रका निर्माता तथा निर्देशक सविर श्रेष्ठ रेखालाई हेरेर नै कथावस्तु कोरिएको बताउँछन् । निर्माणपक्षले सार्वजनिक गरेको रेखाका विभिन्न तस्बिरमा उनी कतै एक्सन गर्दै गरेको अवस्थामा छिन् त कतै रोमान्टिक मुडमा देखिएकी छिन् ।

एउटा महिला आफ्नै घर भित्र कसरी बलात्कृत हुन्छे भन्ने कथालाई सविर श्रेष्ठको यो चलचित्रले देखाउन खोजेको छ । चलचित्रमा सुवास थापा, किशोर खतिवडा, विज्ञान जोशी लगायतका कलाकारले पनि अभिनय गरेका छन् । rekha-thapa-fight

rekha-figt

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?