२४ पुस, काठमाडौं । फ्रान्सको पेरिसमा बन्दुकधारीले गोली हानी एक महिला प्रहरीको हत्या गरेका छन् । घटनामा अर्का एक प्रहरी घाइते भएका छन् ।
१२ जनाको मृत्यु हुने गरी पत्रिका ‘चार्ली हेब्डो’को कार्यालयमा आक्रमण भएको भोलिपल्ट दक्षिण पेरिसस्थित मोनट्रोजमा बन्दुधकारीले गोली हालेका हुन् ।
आक्रमणमा परी एक प्रहरी अधिकारी गम्भीर घाइते भएको बीबीसीले जनाएको छ । मस्जित नजिकैको रेष्टुँरामा आक्रमण भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4