+
+
Shares

२०१५ को क्यालेण्डरमा जोन अब्राहमदेखि बिपासासम्मको हट पोज

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २८ गते १०:१०

bipasha-basu__832941
दब्बु रत्नानी भारतका चर्चित फेसन फोटोग्राफर हुन् । पछिल्लो समय उनी क्यालेण्डरमा समावेश गर्ने सेलिब्रीटी फोटोग्राफीका कारण लोकप्रिय छन् । सन् २०१५ का लागि उनले सार्वजनिक गरेको क्यालेण्डरमा अमिताभ बच्चनदेखि आलिया भट्टसम्म समावेश छन् ।

यीमध्ये सवैभन्दा चर्चामा छन जोन अब्राहम जसले कट्टुमात्र लगाएर हट पोज दिएका छन् । उनको तुलना अहिले फुटवलर डेभिड बेकह्यामको फोटोसेसनसँग हुन थालेको छ ।

अहिलेकी चल्तीकी नायिका श्रद्धा कपुर पनि रत्नानीको फोटोसेसनमा टेपलेस भएकी छिन् । श्रद्धा विस्तारै खुल्दै गएको प्रमाण पनि हो यो । सन् २०१४ मा हिट फिल्म दिएकी बलिउडकी कान्छी नायिका आलिया भट्ट पनि क्यालेन्डरमा अटाएकी छिन् । यसबाहेक बिपासा बसु, पि्रयंका चोपडा, परिणिती चोपडा, अक्षयकुमार लगायत पनि क्यालेण्डरमा समावेश छन् ।

जोन
जोन
abhishek-bachchan__832910
अभिसेक
alia-bhatt__832939
आलिया
amitabh-bachchan__831777
अमिताभ
priyanka-chopra__832937
प्रियंका
parineeti-chopra__831780
परिणिती
jacqueline-fernandes_daboo-ratnani__832938
ज्याक्लिन

 

shraddha-kapoor__832940
श्रद्धा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?