क्रिकेटर विराट कोहलीसँगको प्रेममा मस्त बलिउड नायिका अनुष्का शर्माका पूर्व प्रेमी हुन् नायक रणवीर सिंह । रणवीर र अनुष्का अहिले जोया अख्तरको नयाँ चलचित्र ‘दिल धड्कने दो’मा काम गरिरहेका छन् ।
यो चलचित्रमा अनुष्का र रणवीरविच अन्तरंग दृश्य खिचिएको बताइएको छ । यो दृश्य दिनका लागि अनुष्काले कुनै पनि आपत्ती नजनाएको भारतीय संचारमाध्यमले जनाएका छन् । तर, दुई कलाकारको कस्तो अन्तरंग दृश्य चलचित्रमा खिचिएको छ भन्ने खुलाइएको छैन ।
अनुष्काले यो चलचित्रमा क्लब डान्सरको भूमिका निर्वाहा गरेकी छिन् । यो चलचित्रमा अनुष्का र रणवीरको एक आइटम गीत पनि समावेश गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4