+

नेदरल्याण्डद्वारा नेपालसामू १५९ रनको लक्ष्य प्रस्तुत

२०७१ माघ  ४ गते १:०० २०७१ माघ ४ गते १:००
नेदरल्याण्डद्वारा नेपालसामू १५९ रनको लक्ष्य प्रस्तुत

Michael Rippon४ माघ, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेदरल्याण्डले नेपालसामू १५९ रनको लक्ष्य दिएको छ । नेपालले जवाफी व्याटिङ गरिरहेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको नेदरल्याण्डले अन्तिम बल खेल्नुअघि सबै विकेट गुमाएर १५८ रन बनायो । नेपाली बलरहरु हावी भएको खेलमा प्रतियोगिताको बलियो टोली नेदरल्याण्ड सुरुबाटै दबाव आएको थियो ।

५४ रन जोड्दा ५ विकेट गुमाएको नेदरल्याण्डको पारी स्टफेन र मिचेल रिप्पोनले सम्हाल्ने प्रयास गरे । उनीहरुले अर्धशतकीय साझेदारी गरे ।

नेपालका कप्तान पारस खड्का, बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामीले समान २-२ विकेट लिए ।

Sompal Kami

KC KaranNetherlands Nepal toss (1) Stephan Myburgh

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय