Comments Add Comment

राप्रपा नेपालको र्‍यालीमा लाठीचार्ज (भिडियो सहित)

Raprapa rally (3)

४ माघ, काठमाडौं । राप्रपा नेपालको र्‍यालीमा प्रहरीले लाठिचार्ज गरेको छ । संविधानसभा भवन घेराउ गर्न भन्दै बबरमहलबाट राप्रपा नेपालले र्‍याली निकालेको थियो । र्‍यालीको नेतृत्व अध्यक्ष कमल थापाले गरेका थिए ।

नयाँबानेश्वर चोक वरै प्रहरीले तोकेको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

हेर्नुहोस् भिडियो

राप्रपा नेपालको जुलुसलाई प्रहरीले तितरबितर पारेको थियो । त्यसको केहीबेरपछि अध्यक्ष थापा लगायतका नेता कार्यकर्ता सडकमै बसेर विरोध जनाएका थिए । नयाँ संविधानमा हिन्दु राष्ट्र सुनिश्चित गर्न तथा धर्मनिरपेक्षता, गणतन्त्र र संघियताबारे जनमत संग्रह गर्न माग गर्दै राप्रपा नेपालले प्रदर्शन गरेको हो ।

हेर्नुहोस् प्रदर्शनका केही दृष्य

jhadap

jhadap-1

Raprapa rally (6)   Raprapa rally (6)

Raprapa rally (7)

Raprapa rally (8)

Raprapa rally (4)

Raprapa rally (7)

Raprapa rally (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment