Comments Add Comment

ट्रान्स एशियाको विमान दुर्घटना, नौको मृत्यु (तस्वीरसहित)

TransAsia-Plane-crash

२१ माघ, काठमाडौं । ताइवानको राजधानी ताइपेमा भएको विमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।

ताइनावी विमान कम्पनी ट्रान्स एशियाको एटीआर-७२ विमान ताइपेको सोघसान विमानस्थलबाट किनमेन आइल्याण्डका लागि उडेको थियो ।

अधिकारीहरुका अनुसार विमानले धावनमार्ग छाडेको पाँच मिनेटमा नै दुर्घटना भएको हो ।

Terrifying pictures have emerged of a passenger plane with 58 people on board plunging into a river near Taiwan's capital Taipei

विमान ढलपलाउँदै पुलमा ठोक्किएर किलङ नदीमा खस्यो । विमानको पखेटाले पुलमा पुगिरहेको कारलाई समेत ठक्कर दिएको थियो । अधिकारीहरुका अनुसार कारका चालक घाइते भएका छन् ।

विमानमा रहेका दुई बालबालिकासहित २६ जनाको उद्दार गरिएको छ । उनीहरुलाई अस्पताल लगिएको छ ।

The domestic flight clipped a road bridge before crashing into the Keelung River on Wednesday

The plane, which is a privately-owned airline, had just taken off from Songshan Airport in Taipei 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment