+
+
Shares

‘नाउन्टि फाउन्टिन’ गीतमा ‘तक्मे’को पार्वतीसँग मस्ती (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २३ गते ११:५०

takme-and-parbati-rai
‘नाइन्टिन फाउन्टिन युद्धा लड्दा पाको मैले तक्मा’ बोलको गीत रेकर्ड गराएको विल्सन विक्रम राईले लामो समयपछि यसको भिडियो तयार पारेका छन् ।

पूर्वका विभिन्न रमणिय स्थानमा खिचिएको भिडियोमा विल्सनले मोडल पार्वती राइसँग मोडलिङ गरेका छन् । गीत रेकिडङको मात्र भिडियो सार्वजनिक गरेका विल्सनले यसले चर्चा पाएपछि भिडियो निर्माण गरेका हुन् ।

take-buda

पूर्वको संकृती समेत झल्कने गरेर आफूले भिडियो तयार पारेको विल्सनले अनलाइनखबरलाई जानकारी दिएका छन् । सुनिल जंग थापाले निर्देशन गरेको भिडियोलाई विक्रम वीसीले खिचेका छन् । उनले आफ्ना पुराना साथीहरुसँग काम गरेको बताए ।

takme-buda-1
भिडियोमा विल्सन विभिन्न गेटअपमा देखिएका छन् । उनी कही मोडल राइसँग मस्ती गर्दै गरेको अवस्थामा  देखिएका छन् भने कही आफ्नो ‘तक्मे बुढा’को गेटअपमा देखिएका छन् । takme-buda-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?