
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- चुकन्दरको मूल्य अहिले कालीमाटी बजारमा प्रतिकिलो ६५ रुपैयाँ पुगेको छ, जुन आइतबारको तुलनामा १० रुपैयाँले बढेको हो।
- चुकन्दर स्वास्थ्यका लागि लाभदायक हुने भएकाले दैनिक सेवन गर्न सुझाव दिइन्छ, किनभने यसमा आइरन, भिटामिनहरू, फाइबर र खनिजहरू पाइन्छ।
- स्थानीय बजारमा चुकन्दरको मूल्य वृद्धिले उपभोक्ताको चासो बढाएको छ र यसको माग पनि बढ्न सक्ने सम्भावना छ।
२९ वैशाख, काठमाडौं । स्थानीय बजारमा चुकन्दरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार चुकन्दरको भाउ बढेको देखाएको हो ।
आज चुकन्दरको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँ बढेको छ । आइतबार चुकन्दर प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको थियो । आज सोमबार भने कालीमाटी बजारमा चुकन्दर किलोको ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
चुकन्दर स्वास्थ्यका लागि फाइदाजनक हुने हुँदा दैनिक सेवन गर्न पोषणविद्हरू सुझाव दिन्छन् ।
चुकन्दरमा आइरन, नाइट्रेट, एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटरी भिटामिन सी, भिटामिन बी १२, फाइबर, पोटासियम, मिनरल्स पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4