Comments Add Comment

तामझामकासाथ भित्राइयो टाटाको जेष्ट गाडी (फोटो फिचर)

TATA LUNCHING (9)

२५ माघ, काठमाडौं । नेपालका लागि टाटा गाडीको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नयाा सेडान जेस्ट गाडी नेपाल भित्र्याएको छ । सिप्रदीले शुक्रबार राजधानीको सोल्टी होटलमा एक भव्य समारोहकाबीच उक्त गाडीे सार्वजानिक गर्‍यो ।

सिप्रदीको समारोहमा विभिन्न कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । कलाकारहरु मनोज गजुरेल, इन्दिरा जोशी, कुटुम्ब ब्याण्डलगायतले आकर्षक प्रस्तुती गरेका थिए ।

TATA LUNCHING (12)

TATA LUNCHING (10)

TATA LUNCHING (3)TATA LUNCHING (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment