+
+
Shares

बन्ने भो ‘देव-देबकी’

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २७ गते १०:३९

deb-debaki

चलचित्र ‘देब-देबकी’ बन्ने भएको छ । यसको सम्पूर्ण छायांकन सुदुरपश्चिममा गरिने भएको छ । कैलालीको लम्कीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको बारेमा जानकारी दिइयो । मिडिया सर्च एण्ड मुभी मेकरको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रको छायांकन आजैबाट सुरु भएको छ ।

माधव खरेलको निर्देशनमा बन्न लागेको यो चलचित्रमा श्रीदेव भट्टराई, श्रजु अधिकारी, सानिया खान, रविन्द्र बमको मुख्य भूमिका छ ।

चलचित्रमा जनक अधिकारीको छायांकन, नरेश खरेलको श्रृङ्गार, रुपेश उप्रेतीको नृत्य, सन्तोष श्रेष्ठ, दुर्गा दाहाल र अनिल बिरहीको संगीत रहनेछ । यो चलचित्रलाई विुशद्ध प्रेम कथामा निर्माण गर्न लागिएको निर्देशक माधव खरेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?