+
+

कोइराला सरकारको एक वर्षे प्रगति सार्वजनिक हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ८ गते ११:१३

८ फागुन, काठमाडौं । कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले एक वर्षमा गरेका कामको समिक्षा सहित सरकारले आफ्ना उपलव्धीहरु सार्वजनिक गर्ने भएको छ ।

Pm-susil-koiralaअपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले पत्रकार सम्मेलनमार्फत सरकारको कार्य प्रगति सार्वजनिक गर्ने भएका हुन् ।

कांग्रेस र एमालेको सात बुँदे सम्झौता अनुरुप २०७० माघ २७ गते कोइराला नेतृत्वको संयुक्त सरकार गठन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?