+
+
Shares

श्रीलंकाले बनायो खराव ओपनिङको कीर्तिमान

विश्वकप क्रिकेटमा खराव सुरुवातको अर्को कीर्तिमान श्रीलंकाले बनाएको छ ।

आइतबार भएको आफगानिस्तानसँगको खेलमा श्रीलंकाका ओपनरद्धय आफ्नो पहिलो बलमा नै आउट भएका हुन् ।

युनिभर्सिटी ओभरमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले सबै विकेट गुमाएर २३२ रन बनाएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १० गते १०:४१

Afaganistan

  • पहिलो बलमै विकेट लिएपछि खुसी मनाउँदै अफगानिस्तानका दौलत जादरान

विश्वकप क्रिकेटमा खराव सुरुवातको अर्को कीर्तिमान श्रीलंकाले बनाएको छ ।

आइतबार भएको आफगानिस्तानसँगको खेलमा श्रीलंकाका ओपनरद्धय आफ्नो पहिलो बलमा नै आउट भएका हुन् ।

युनिभर्सिटी ओभरमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले सबै विकेट गुमाएर २३२ रन बनाएको थियो ।

जवाफी व्याटिङ थालेको श्रीलंकाका ओपनर लाहिरु थिरिमाने डाइमन्ड डकआउट (इनिङकै पहिलो बलमा) भए । अर्का ओपनर तिलकरत्ने दिल्सान पनि गोल्डन डक आउट भए ।

विश्वकपमा ओपनरद्वय पहिलो बलमा नै आउट भएको यो पहिलो पटक हो । वन डे इन्टरनेशनलमा भने यो दोस्रो हो ।

यसअघि सन् ७ मे २००६ मा वेष्टइण्डिजसँगको खेलमा जिम्बावेका ओपनर पिट रिन्का डाइमन्ड डकआउट र टेरी डफिन गोल्डेन डक आउट भएका थिए ।

यसअघि शनिबार वेष्टइण्डिजविरुद्धको खेलमा पाकिस्तानले १ रनमा चार विकेट गुमाएर खराव प्रदर्शनको कीर्तिमान बनाएको थियो ।

यो पनि पढ्नुस्

सापुरको बलमा जयवर्धनेको ब्याट भाँचियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?