+
+
Shares

एमालेमा १० केन्द्रीय सदस्य मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १३ गते १६:२३

१३ फागुन, काठमाडौं । नेकपा एमालेले विवादका बीच १० केन्द्रीय सदस्य मनोनयन गरेको छ । पार्टी मुख्यालय बल्खुमा बुधबार बसेको बैठकले केन्द्रीय सदस्य मनोनयनको निर्णय गरेको हो ।

CPN_UML_officeबैठकमा जनजाति, मधेसी समावेशी नभएको भन्दै विरोध भएको थियो ।

बैठकले कृष्णगोपाल श्रेष्ठ, केेदार न्यौपाने, घनेन्द्र बस्नेत, देवराज घिमिरे, कल्याणी खड्का, प्रेम हमाल, सुमन प्याकुरेल, हरि पराजुली, रामकुमार ज्ञवाली र जया घिमिरेलाई केन्द्रीय सदस्य मनोनयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?