१७ फागुन, काठमाडौं । पाँचजना बैकल्पिक केन्द्रीय सदस्य मनोनयन र केन्द्रीय कमिटी सदस्य तथा पदाधिकारीहरुको कार्य बिभाजन गर्न एमाले एमाले स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
यसअघि बिहीवारलाइ निर्धारित बैठक नेताहरुको व्यस्तताले गर्दा स्थगित भएको थियो । आजको बैठकमा कार्य बिभाजनको प्रस्ताव पेश हुने महासचिव इश्वर पोखरेलले बताए ।
दश पूर्ण केन्द्रीय सदस्य मनोनयनपछि रोकिएको बैकल्पिक केन्द्रीय सदस्यको मनोनयन पनि बैठकको एजेण्डा रहेको छ । पाँच बैकल्पिक सदस्यको लागि देवशंकर पौडेल, रुपनारायण श्रेष्ठ, जुलीकुमारी महतो, राजेन्द्र राई,झपट रावल, भीम राई, भीम केसी लगायतको नाम पेश भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4