
पूर्वको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एक महिनाअघि सुरु भएको ‘मिस टुरिजम नेपाल २०१५’को फाईनल प्रतिष्पर्धा आज झापाको विर्तामोडमा हुने भएको छ ।
एक महिनासम्म धरानमा प्रशिक्षण लिएका १४ युवती बिर्तामोडस्थित अतिथी सदनमा आज साँझ हुने प्रतिष्पर्धामा उपाधी जीत्ने दाउमा भिड्दै छन् । धरानको सहारा इन्टरटेन्मेन्ट र झापा जिल्ला ट्राभल्स एसोसिएसनको संयुक्त आयोजनामा भएको ‘मिस टुरिजम’को फाईनलमा आज प्रतिष्पर्धा गर्ने सुन्दरीहरु यस्ता छन् ।

१. प्रियंका गुरुङ
६.उषा लिम्बु
७.शान्ति राई
८.जानुका बस्नेत
९.रञ्जीता प्रसाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment













प्रतिक्रिया 4