+
+
Shares

बल्खुमा मदन–आश्रितको सम्झना (तस्वीरहरू)

नेकपा एमालेले तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा मदननगर बल्खुमा स्मृतिसभा गरेको हो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ जेठ ३ गते ११:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले ३३औं मदन–आश्रित स्मृति सभा मदननगर बल्खुमा गरेको छ।
  • पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी प्रमुख अतिथि थिइन्।
  • कार्यक्रममा सहभागीहरूले मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे।

३ वैशाख, काठमाडौं । नेकपा एमालेले ३३औं मदन–आश्रित स्मृति सभा गरेको छ ।

तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा एमाले केन्द्रीय कार्यालयले मदननगर बल्खुमा स्मृतिसभा गरेको हो ।

कार्यक्रममा पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी प्रमुख अतिथि थिइन् ।

सहभागीहरूले मदन र जीवराजको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?