+
+

प्रचण्ड र वैद्यले रत्नपार्कमा दिउँसै लालटिन बाले

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २३ गते १६:४५

prachanda and Baidhya

२३ चैत, काठमाडौं । सत्य निरुपण आयोग ऐनबारे सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै सडकमा उत्रिएका ६ माओवादीले शान्ति प्रक्रियाप्रति प्रतिवद्धता जनाएका छन् ।

प्रचण्डसहितका शीर्ष नेताहरुको सहभागितामा सोमबार बबरमहलबाट सुरु भएको प्रदर्शन रत्नपार्क शान्ति बाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा कालो एप्रोन लगाएर एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले दिउँसै लालटिन बालेर दुई हातले उचाले ।

‘हामी शान्ति प्रक्रियाप्रति प्रतिवद्ध छौं भनेर लालटिन बालिएको हो’ क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले भने ।

भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?