Comments Add Comment

नेपाली युवा पुस्ताको ट्याटु मोह (फोटो फिचर)

Nepal Tattoo Convention (2)

११ वैशाख, काठमाडौं । पछिल्लो दिनमा नेपाली युवा युवतीहरुमा ट्याटु मोह बढ्दो छ । शुक्रबारबाट राजधानीमा सुरु भएको नेपाल ट्याटु कन्भेन्सनमा युवा युवतीहरुको सहभागिताले त्यही भन्छ ।

होटल याक एण्ड यतीमा सुरु भएको महोत्सवमा पुगेका युवा युवतीहरु शरीरका विभिन्न अंगमा विभिन्न आकृतिका ट्याटु बनाइरहेका थिए । निकै पीडा हुने भएपनि उनीहरुमा एक प्रकारको खुसी देखिन्थ्यो ।

Nepal Tattoo Convention (3)

विदेशीहरुको पनि बाक्लो उपस्थिति थियो । उनीहरु शरीरका विभिन्न स्थानमा बुद्ध, गणेश लगायतका भगवानको आकृति बनाउन चाहन्थे ।

महोसत्व तीन दिनसम्म चल्नेछ । महोसत्वमा नेपालसहितका २० देशका १५० भन्दा बढी ट्याटु कलाकार छन् ।

Nepal Tattoo Convention (5)

Nepal Tattoo Convention (6)

Nepal Tattoo Convention (7)

Nepal Tattoo Convention (8)

Nepal Tattoo Convention (12)

Nepal Tattoo Convention (13)

Nepal Tattoo Convention (14)

Nepal Tattoo Convention (16)

Nepal Tattoo Convention (17)

Nepal Tattoo Convention (18)

Nepal Tattoo Convention (19)

Nepal Tattoo Convention (21)

Nepal Tattoo Convention (22)

Nepal Tattoo Convention (25)

Nepal Tattoo Convention (26)

Nepal Tattoo Convention (29)

Nepal Tattoo Convention (30)

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment