Comments Add Comment

काठमाडौँ मा शक्तिशाली भुकम्प,ठुलो क्षति भएको आशंका

१२ बैशाख ,काठमाडौँ | शनिवार मध्यान्ह काठमाडौँको आसपासको क्षेत्रमा शक्तिशाली भुकम्प को महसुस गरिएको छ | झन्डै आधा घण्टा सम्म पटक पटक गएको भुकम्पले ठुलै क्षति भएको अनुमान गरिएको छ | भुकम्प ७.८ रेक्टर स्केल को भएको बुझिएको छ | भूकम्पले धरहरा सहित भौतिक संरचनामा क्षति भएको खबर आएता पनि पुष्टि हुन बाँकि छ | ktm2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment