विनाशकारी भूकम्पबाट देशभर जनधनको अकल्पनीय क्षति भएको छ । करीव तीन घण्टादेखि लगातार भूकम्पको धक्का दोहोरिदा देशभर सयौंको ज्यान गएको छ ।