Comments Add Comment

भुकम्पमा परी कांग्रेस नेता ठकुरीको निधन

Chakra-Thakuri१२ वैशाख, काठमाडौं । शनिबार आएको बिनासकारी भूकम्पमा परी नेपाली कांग्रेसका नेता चक्र ठकुरीको निधन भएको छ।

रसुवाबाट कार्यक्रममा सहभागी भएर नुवाकोट जाँदै गरेका ठकुरी चढेको गाडीमा माथिबाट ढुंगा खसेर लागेपछि उनको घटनास्थलमै ज्यान गएको हो ।

भूकम्प आएपछि गाडी रोकेको अवस्थामा माथिबाट आउको ढुंगाले गाडी किचेको थियो । घटनामा दुई जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment