+
+

भूकम्प पीडितका लागि चार इण्डियन आइडलले गीत गाउने

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १८ गते १८:०६

काठमाडौं । चार इण्डियन आईडलले नेपालको भुकम्प पीडितहरुका लागि गाउने भएका छन् ।

इण्डियन आइडल एवं अभिनेता प्रशान्त तामाङले आफ्नो फेशबुक पेजमा तीन जना इण्डियन आईडल अमित पल, अभिषेक कुमार, पार्लीन जिल र आफुले गीत गाउन लागेको सन्देश प्रवाह गरेका छन् ।

उनले लेखेका छन् ‘भुकम्पवाट पीडित नेपालीलाई सहयोग गरौं ।’ कार्यक्रममा दिल्लीमा हुने भएको छ ।

pray-for-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?