+
+
Shares

आधा बेलायतीलाई थाहा छैन आफ्नो ब्लड ग्रुप

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३१ गते ९:१९

ABO

अविकशित देशका बासिन्दाहरु, जो स्वास्थ्य संस्थाको सहज पहुँचमा छैनन् उनीहरुमध्ये धेरैलाई आफ्नो रक्तसमूह थाहा नहुनु स्वभाविक हो । तर बेलायतजस्तो विकशित तथा स्वास्थ्य सेवाको सर्वत्र उपलब्धता भएको शिक्षित र सचेत नागरिक बस्ने देशमा पनि आधा मानिसलाई आफ्नो रक्त समूहको बारेमा थाहा छैन भन्ने सुन्दा पत्यार नलाग्न सक्छ ।

तर एक अध्ययनले ५० प्रतिशत बेलायती नागरिकहरुलाई आफ्नो रक्त समूहको बारेमा थाहा नभएको र आफ्नो ब्लड ग्रुप थाहा पाउने मध्ये एक तिहाइले रक्तदान गर्दा मात्र आफ्नो आफ्नो रगतको प्रकार थाहा पाएको देखाएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?