+
+
Shares

अझै उस्तै छ भक्तपुरको सुन्दरता (फोटो कथा)

३ असार, काठमाडौं । वैशाख १२ र २९ को विनाशकारी भूकम्पपछि धेरैलाई काठमाडौं उपत्यकाको सुन्दरता अब बाँकी छैन कि भन्ने लाग्यो । झन नेपालको काला संस्कृति हेर्न आउने पर्यटकका लागि त अब के नै बाँकी होला र जस्तो पनि पर्‍यो ।

खासगरी विदेशी सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रशारित भत्किएका बसन्तुपर र धरहराजस्ता तस्वीरले धेरैको दिमागमा त्यही खण्डहर तस्वीर घुमिरहेको छ । तर, बालो बादलमा पनि चाँदीको घेरा हुन्छ भनेजस्तै अवस्था छ उपत्यकाको ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ३ गते २०:४२

विकास श्रेष्ठ

३ असार, काठमाडौं । वैशाख १२ र २९ को विनाशकारी भूकम्पपछि धेरैलाई काठमाडौं उपत्यकाको सुन्दरता अब बाँकी छैन कि भन्ने लाग्यो । झन नेपालको काला संस्कृति हेर्न आउने पर्यटकका लागि त अब के नै बाँकी होला र जस्तो पनि पर्‍यो ।

खासगरी विदेशी सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रशारित भत्किएका बसन्तुपर र धरहराजस्ता तस्वीरले धेरैको दिमागमा त्यही  खण्डहर तस्वीर घुमिरहेको छ । तर, बालो बादलमा पनि चाँदीको घेरा हुन्छ भनेजस्तै अवस्था छ उपत्यकाको ।

Bhaktapur Heritage Place   (20)

यही सन्देश दिन सरकारले पनि ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु पर्यटकहरुका लागि खुला गरिसकेको छ । केही पर्यटकहरु नेपालमा आउन थालिसकेका छन् । तर, राजधानीको स्वरुप र सुन्दरता यथावत छ भन्ने सन्देश देशबाहिर अझै राम्रोसँग पुग्न सकेको छैन ।

Bhaktapur Heritage Place   (21)

यसैसन्दर्भमा भक्तपुरको सुन्दरतालाई आज हामीले तस्वीरमा उतार्ने प्रयास गरेका छौं ।

Bhaktapur Heritage Place   (3)

Bhaktapur Heritage Place   (10)

Bhaktapur Heritage Place   (6)

Bhaktapur Heritage Place   (2)

Bhaktapur Heritage Place   (4)

Bhaktapur Heritage Place   (5)

Bhaktapur Heritage Place   (7)

Bhaktapur Heritage Place   (8)

Bhaktapur Heritage Place   (9)

Bhaktapur Heritage Place   (11)

Bhaktapur Heritage Place   (12)

Bhaktapur Heritage Place   (13)

Bhaktapur Heritage Place   (14)

Bhaktapur Heritage Place   (15)

Bhaktapur Heritage Place   (16)

Bhaktapur Heritage Place   (17)

Bhaktapur Heritage Place   (18)

Bhaktapur Heritage Place   (19)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?