Comments Add Comment

खुमबहादुरले २१ गतेेदेखि आन्दोलन गर्ने

१६ असार, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले आफ्नै सरकारले ल्याएको संविधानको मस्यौदा विरुद्ध २१ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् ।

khum-Bhadur-Khadka हिन्दु राष्ट्र महाअभियानका प्रमुख समृत रहेका खड्काको समूहले असार २१ गतेदेखि माइतीघर मण्डलाबाट विरोध प्रदर्शन सुरु गर्ने खड्का नेतृत्वकाे हिन्दु राष्ट्र महाअभियानका प्रवक्ता कुमार रेग्मीले अनलाइनखबरलाई बताए ।

रेग्मीले भने- ‘सरकारले हिन्दु राष्ट्रसहितको संविधान बनाएन भने हामी कडाखालको आन्दोलनमा उत्रनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment