+
+
Shares

कर्णाली प्रदेश माग्दै मुगुमा निस्कियो मलामी जुलुस

३१ साउन, गमगढी । अधिकार सम्पन्न कर्णाली स्वायत्त प्रदेशको माग गर्दै आन्दोलनरत दलहरूले आइतबार मलामी जुलुस निकालेका छन् ।

२४ गते देखिको लगातारको बन्दले मुगु जिल्लाको जनजीवन निकै कष्टकर बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ३१ गते २१:०२

Mugu-Malami-Julus

कविराज कार्की

३१ साउन, गमगढी । अधिकार सम्पन्न कर्णाली स्वायत्त प्रदेशको माग गर्दै आन्दोलनरत दलहरूले आइतबार मलामी जुलुस निकालेका छन् ।

एक सातादेखि आन्दोलन गर्दा समेत सुनुवाइ नभएको भन्दै शीर्ष नेताहरुको मलामी जुलुस निकालेका हुन् । २४ गते देखिको लगातारको बन्दले मुगु जिल्लाको जनजीवन निकै कष्टकर बनेको छ ।

आन्दोलन सुरु भएदेखि नै सडक मार्ग र हवार्इमार्ग समेत ठप्प हुदा अत्यावसेक वस्तु र विरामी समेतलार्इ जिल्ला बाहिर लैजान कठिन भएको छ ।

यातायात बन्दका कारण एसएलसी पुरक परीक्षाका उत्तर पुस्तिका समेत गमगढीमै थन्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?