Comments Add Comment

कैलाली दंगाग्रस्त क्षेत्र घोषणा, सेना परिचालन

Tharuhat

७ भदौ, काठमाडौं । सरकारले कैलाली लगायतका जिल्लाहरुलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । दंगाग्रस्त क्षेत्र घोषणापछि अब नेपाली सेना पनि कारवाहीमा खटिने छ ।

सुरक्षा समितिको बैठकले कैलाली, रौतहट र सर्लाही जिल्लालाई संवेदनशील क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्ने निर्णय गरेको छ ।

अनलाइनखबरसँग कुरा गर्दै गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने- संवेदनशील जिल्लाहरुमा अब सेना पनि सुरक्षा र सर्च अपरेसनमा खटिन्छ । उनले दंगाग्रस्त क्षेत्रमा शान्ति सुरक्षाको व्यवस्था गर्न गृहप्रशासन कटिवद्ध रहेको बताए ।

कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरीको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ ।

यो पनि पढ्नुस् 

एसएसपीका छोराले धनगढीबाट फोन गरेर भनेः बुवा रहनुभएन, आमा !

टीकापुरसँगै तराईमा देखियो तनाव, कहाँ के भइरहेछ ?

दंगाग्रस्त क्षेत्रमा सेनाले के-के गर्छ ?

एसएसपीले भीडलाई सम्झाउन खोज्दा समातेर जलाइयो

टीकापुर झडपमा एसएसपीसहित ७ सुरक्षाकर्मीको मृत्यु, ५० बढी घाइते

टीकापुर घटनाबारे गृहमन्त्रीको जवाफ : सुरक्षाकर्मीलाई घेरा हालेर आक्रमण गरियो

कैलालीका प्रजिअ भन्छन्-२० हजार मानिस हतियार बोकेर आए

प्रहरीले फायर खोलेपछि हिंसात्मक झडप भएको हो : सभासद चौधरी

केपी ओलीले भने- प्रहरीमाथि आक्रमण गर्ने अपराधी हुन्

टीकापुर झडपमा भारतीय घुसपैठ हुन सक्छ : मसाल

टीकापुर झडपमा कहाँ चुक्यो प्रहरी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment