१ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का इटालियन गाडी फियाटको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन् । नाडा अटो शोमा उनलाई दुई वर्षको लागि ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो ।
फियाट गाडीको लागि नेपालको आधिकारीक विक्रेता लाइफ अटो मोवाइलद्वारा कप्तान पारस खड्कालाई फियाटको ब्राण्ड एम्बेसडर घोषणसँगै एभेन्चुराको साँचो हस्तान्तरण गरियो ।
सवारीको उत्कृष्ट अनुभव दिलाउने एभेन्चुरा कन्टेमपोररी अर्वन भेकल (सियुभी ) हो । यसको एडभेन्चर्स वशेषताहरुमा २०५ मिमि ग्राउण्ड क्लियरेन्स, २०५ मिमिको फ्ल्याट टायर्स, स्किड प्लेट, अन्डरबडी प्लेट , इनक्लिनो मिटर कम्पासजस्ता विशेषताहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4